बार्षिक परिक्षा को नतिजा प्रकाशन सम्बन्धि सूचना

April 10, 2020

बार्षिक परिक्षा को नतिजा प्रकाशन सम्बन्धि सूचना

April 10, 2020
admin

बार्षिक परिक्षा को नतिजा प्रकाशन सम्बन्धि सूचना !!
आदरणीय अभिभावक ज्यु,
नमस्कार,

विश्वनै त्रसित हुने गरि फैलिएको कोरोना भाइरस महामारी का कारण हाम्रो दैनिकी निकै प्रभावित हुदै गैरेहेको छ l यस्तो महामारीबाट आफु बच्न र अरुलाई पनि बचाउनु प्रत्येक नागरिकको प्रमुख दायित्व हुन्छ l
यसपरिश्थितिलाइ सामना गर्न उच्च सतर्कता अपनाउदै नेपाल सरकारले LOCKDOWN को समयसिमा थप गरेकोकुरा यहाँहरुमा अवगत नै छ l त्यसैले सम्पूर्ण अभिभावक , विद्यार्थी , शिक्षक वर्ग , कर्मचारी, तथा सम्पूर्णलाईनेपाल सरकारद्वारा निर्देशित सम्पूर्ण नियमहरु पालना गरि सुरक्षित बस्नुहुन अनुरोध गरिन्छ l

यसै सन्दर्भमा यस विद्यालयको नर्सरी देखि कक्षा ९ (कक्षा ८ बाहेक ) सम्म को बार्षिक परिक्षाको नतिजा
प्रकाशन बिद्यालयले जारि गरेको सूचना अनुसार यो बिसम परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको कुरा गराउदै यस बाट सम्पूर्ण अभिभावक तथा विद्यार्थीमा पर्न गएको असर प्रति बिद्यालय प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र वर्तमान परिस्थिति सामान्य बन्नासाथ विद्यालयकोसम्पूर्ण क्रियाकलापहरु सदाझै सुचारु हुने यहाँहरुमा जानकारी गराऊँदछु l

धन्यवाद !
गणेश थापा
प्राचार्य

Small Heaven School,Kalyanpur provides a holistic education taking into account the need and unique talent ofevery child. Education is the process of civilizing, harmonizing and socializing an individual, playing a vital role indirecting, molding and sharpening towards individual desired goals.
© Copyright 2024 - Small Heaven School - All Rights Reserved
Kalyanpur, Chitwan, Nepal
Tel: 056-591033 / 591169 / 591174
Mobile: 9855016796
Email: principal@smallheavenschool.edu.np
Small Heaven School
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram